गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमित पुष्टि,संक्रमितको संख्या ४६ सय ५१ पुग्यो

पोखरा,जेठ ३० ।गण्डकीमा प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ।

 

पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन्।नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।