संसद विघटनको मुद्दामा बहस गर्न १० मिनेट मात्रै समय

काठमाडौ.,जेठ १४। संसद विघटनविरुद्धको रिटमाथि सुनुवाई सुरु भएको छ । इजलासमा रिट निवेदकलाई आफ्नो पक्षका कुरा राख्न निश्चित समय तोकिइको छ । त्यसका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।

 

 

इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । इजलासमा रिट निवेदक भण्डारीले बहस थालेका छन् ।