खानीजन्य र प्राकृतिक सम्पदा निकासी गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै अध्यक्ष गजुरेलव्दारा वक्तव्य जारी

काठमाडौं,जेठ २०। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारले “व्यापार घाटा कम गर्ने,भन्ने बाहानामा चुरे र तराई क्षेत्रमा भएका खानीजन्य र प्राकृतिक सम्पदा ढुङ्गा, बालुवा र गिट्टी निकासी गर्ने घोषणा गरेकोमा मार्चाले विरोध जनाएको छ।

 

 

सरकारले गरेका राष्ट्रघाती कदमहरूको सवत्र विरोध भइरहेको सन्दर्भमा फेरि ढुङ्गा,गिट्टी, बालुवा, निकासी गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै देजमो नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा एक प्रेस वक्तव्य जारी गरिएको छ।

 प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ