काठमाडौं उपत्यकामा थप ६२६ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति ?

काठमाडौं,जेठ ३१। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय २६ जना संक्रमित थपिएका हुन् ।

 

 

स्वास्थ्य मन्त्रायलका अनुसार उपत्यकामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

 

आज काठमाडौंमा तीन सय ९६, ललितपुरमा एक ४५ र भक्तपुरमा ८५ संक्रमित थपिएका छन् ।