माधव नेपाल समुहले पिपुल्स भोलिण्टरको आज घोषणा गर्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी संस्थापक महसचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा पिपुल्स भोलिन्टर पिभी घोषणा गर्ने कार्यक्रम रहेको छ।

 

 

 

उक्त कार्यक्रमको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उदघाटन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम भक्तपुरको सूर्य विनायक स्थित थापा पार्टी प्यालेसमा हुँदैछ।

 

 

 

त्यसबखत अन्य केन्द्रीत कमिटीका सदस्यदेखि विभिन्न तहका नेताहरुको सहभागिता रहने युवा संघ नेपालका उप महासचिव सन्जिप राईले जानकारी दिएका छन।