शुक्रबार २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

काठमाडौं । देशभर शुक्रबार २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।