फागुन ३ गते सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो।

 

 

आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७र१२र१३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।