क्रान्तिकारी माओवादीलगायतका ६ पार्टी र २ मोर्चा समवद्ध बुद्धिजीवी संगठनहरुव्दारा “एमसीसी र राष्ट्रिय स्वाधिनता” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौं। नेकपा (क्रान्तिकारी मओवादी)सहितका ६ पार्टी र २ मोर्चा सम्वद्ध बुद्धिजीवी संगठनहरुव्दारा भोली फागुन २२ गते प्रज्ञाभवन कमलादीमा अन्तरक्रिया कार्यक्रम दिनको १२ बजे हुने भएको छ।

 

 

आन्दोलनका कार्यक्रमहरुमध्ये बुद्धिजीवी संगठनहरुव्दारा आयोजित “एमसीसी र राष्ट्रिय स्वाधिनता” विषयक अन्तरक्रियामा सहभागि हुन सबै देशभक्त वामपन्थी तथा लोकतन्त्रवादीहरू शक्तिहरुलाइ अनुरोध गरिएको छ ।