‘तिम्रो माया,तिम्रो छायाँ’ गितको भिडियो सार्वजनिक

काठमाडौं। मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ।

 

 

मित्र केसी र एलिन मगरले शब्द सिर्जना गरेको सो गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ।

 

 

कसैको प्रेम नै कसैको लागि बाच्ने आधार भएको भावलाई शब्द र दृश्यमा पृथक शैलीमा प्रस्तुत गरिएको सो गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।

 

 

भिडियोमा पहिलो डेब्यु भएपनि यसमा विशालको अभिनयको सबैले प्रसंसा गरेका छन्।

हेर्नुस् भिडियोः