देजमो नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा हार्दिक श्रद्धाञ्जली व्यक्त

फाइल तस्वीर

काठमाडौं।आज विहानै यती एअरलाइन्सकोहार्दिक ए टि आर् ७२ विमान दुर्घटनाग्रस्त भएको छ ।

७२ जनाको ज्यान जाने गरी भएको उक्त दुखद घटनामा परी मृत्यु वरण गर्नु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना प्रकट अर्पण गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी।पी।गजुरेलले निम्नलिखित प्रेस वक्रव्यमार्फत हार्दिक श्रद्धाञ्जली र समवेदना व्यक्त गर्नु भएको छ