अखिल (क्रान्तिकारी)का अक्ष्यक्ष गजुरेलद्वारा केन्द्रीय सदस्य माधवराज भट्टका बुबाको निधन प्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य माधवराज भट्टका बुवा निधन भएको छ।

यही माघ २ गते रामदत्त भट्टको असामयिक निधन भएको संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

 उहाँको असामयिक निधन भएकोमा अखिल (क्रान्तिकारी) केन्द्रीय अक्ष्यक्ष हरिकृष्ण गजुरेलद्वारा दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।