बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । बाजुरामा आज बिहान भूकम्पको धक्का मशसुस गरिएको छ।

बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम रोकिएको छैन्।