खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा आवेदन खुल्यो (सूचनासहित)

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ।