पाथीभरा मातालाई दर्शन गरी आज कार्तिक २८ गते बुधबारको राशीफल हेर्नुहोस् र जति सक्दाे छिटाे सेयर पनि गर्नुहोस

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कसैलाई धन दिनु पर्ने भयमा दुर्गा माता सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन का, कि,कु, घ, ङ , छ, के, को, ह

कुनै नकारात्मक चिजहरु हुँदैन,प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विदेश यात्रा,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आजको शुभ अंक १० रहेको छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आमा पिता नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँझमेला आइलाग्ने सम्भाबना छ,भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक तो,व ना, नि, नु, ने, नो, या, यि, यु

बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ,फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले (विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक ८ रहेको छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च,चि

कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, आजको शुभ अंक ८ रहेको छ।