विदेशीको रक्सि खाएर कांग्रेस-एमाले नेताले रवि विरुद्ध षड्यान्त्र गरे: सांसद् बिनिता कठायत (भिडियोसहित)

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले आफ्नो पार्टी सभापति रवि लामिछाने विरुद्ध कांग्रेस एमाले नेताहरूले विदेशीले दिएको रक्सि खाएर बोल्ने गरेको आरोप लगाएकी छन्। अब आउने संसद बैठकमा कांग्रेस एमाले सांसदहरूको भन्डाफोर गर्ने चेतावनी समेत दिएकी छन्।