कर्णाली उत्सव: मान्ठ र मइडोको बारे यसरी चर्चा गरे आहुतिले (भिडियो)
काठमाडौं। कर्णाली उत्सवमा विश्वभक्त दुलाल आहुतिले कुडा कर्नालीमा मान्ठ र मइडोको बारे यसरी चर्चा गरेका थिए।
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’को विसं २०७६ देखि कर्णालीमा सामाजिक संवाद सुरु गरिएको थियो। उत्सव फागुन ५, ६ र ७ गते वीरेन्द्रनगर सिटी हलमा सञ्चालन गरिएको थियो।
फागुन ५ गते पहिलो दिन ‘के पढ्यौंँ के पढायौँ, ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका,बैकेनी बोल्लिछन्।
दोस्रो दिन स्याउको सह,आश लाग्दो अर्थतन्त्र,छोरीको छहारी,टेको सङ्घीयताको,कर्णालीमा मधेश र तेस्रो दिन ‘खलङ्गाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत गरिएका थिए।
