राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पुराना पार्टीको भण्डाफोर गरेपछि संसदभित्र खैलाबैला (भिडियो)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद्मा पार्टीका नेताहरूको भण्डाफोर गरेपछि संसदभित्र खैलाबैला मचिएको थियो।एमाले र माओवादीका सांसदले बोल्न नदिएपछि संसद् भित्र लफडा सुरू भएको थयो।
