कुलमान र हितेन्द्रको पक्ष विपक्षमा सांसदहरू,कसले के भने भिडियो-LIVE
काठमाडौं। संसदमा विद्युत प्राधिकरणको कुराले सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच हंगामा नै मचिएको छ। सांसदहरूले कुलमानको खोजी गरेपछि सत्तापक्षका सांसदहरूले प्रतिवाद गरेका थिए। कुलमान र हितेन्द्रको पक्ष विपक्षमा सांसदहरूले बोल्न थालेपछि केही बेर वादविवाद भएको थियो।
