महाराजगन्जको भाटभटेनी लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं । महाराजगन्जस्थित भाटभटेनी लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उनीहरु पक्राउ परेका हुन् ।

सोमबारदेखि सुरु भएको जेनजीको आन्दोलका क्रममा देशभरका विभिन्न स्थानका भाटभटेनीमा आजगनी, तोडफोड तथा लुटपाट भएको छ ।