इन्धनको मूल्य समायोजन,घटबढ के भयो (सूचीसहित)

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य समाजोजन गरेको छ। आज राति सूचना जारी गरेर निगमले डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।

623232834_2153339232138443_395200838171460268_n-1769870773.jpg