कांग्रेस संस्थापन इतरको भेलामा सहभागी भए यी नेता (नामसहित)
काठमाडौं। तत्कालीन सभापति शेरबहादुर देउवा तथा पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहका केन्द्रीय सदस्यहरू सहभागी भएका छन् ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला १७ चैतमा धुम्बाराहीस्थित होटल स्मार्टमा तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु हुँदैछ।
भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन्, तर विशेष महाधिवेशनबाट निर्वाचित र त्यसपक्षमा लाग्नेहरू सहभागी छैनन्।
नेता गुरु बरालले भने,यो ओपचारिक बैठक हैन, अनौपचारिक भेला होु र यसले पार्टीलाई ध्रुवीकरण नभई एकतावद्ध गर्न सहयोग गर्नेछ।
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला धुम्बाराहीस्थित होटल स्मार्टमा आज हुँदैछ । भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । भेला तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु हुनेछ । भेलामा विशेष महाधिवेशनबाट निर्वाचित र त्यसपक्षमा लाग्नेहरू सहभागी छैनन् । तत्कालीन सभापति शेरबहादुर देउवा तथा पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहका केन्द्रीय सदस्यहरू सहभागी भएका छन् ।
यो भेला औपचारिक नभएको नेता गुरु बरालले बताए । उनले भने, ‘यो ओपचारिक बैठक हैन, अनौपचारिक भेला हो । यो भेलाले पार्टीलाई ध्रुवीकरण नभई एकतावद्ध गर्न सहयोग गर्छ । यसमा निर्वाचन विषयमा समीक्षा हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकबारे पनि छलफल हुन्छ।
यी हुन् भेलामा सहभागी नेताहरू
पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक
प्रदेश सभापति
वीर बहादुर बलायर-सुदुरपश्चिम
ललितजंग शाही – कर्णाली

