काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सभापति गगन थापाको समुपस्थितिमा आज बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ।