दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री सुधनको निर्णय हाम्रो अनलाईन २०८३ जेष्ठ २७, बुधवार काडमाडौं । नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन्। मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।