यी यस्ता ८ लक्षण भएकी स्त्रीको सगँत भुलेर पनि नगर्नुहोस जीवन नै बर्बाद पारीदिन्छन्

 

काठमाडौँ। सामान्यतया स्त्री-पुरुष दुवै सम्मानका अधिकारी हुन् तर दुवै वर्गमा केही यस्ता हुन्छन जसका आचरण सामाजिक र पारिवारिक मर्यादा अनुकूल हुदैन। यहाँ हामीले पुराणबाट केही जानकारी लिएका छौँ जसमा यो बताईएको छ कि यी ८ प्रकारका महिलाहरु भाग्यहीन हुन्छन। यी १० लक्षणका स्त्री जसले स्त्रीलाई असौभाग्यशालिनी बनाउँछ।

 

• जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।

• जो पाप कर्ममा लीन हुन्छन। र परपुरुषसँग जसको मन रम्छ।

. जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल-कपट या मिथ्या भाषण गर्छन।

• जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।

• जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।

• जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।

• जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।

• जो यताको कुरा उता गर्छन।