मसाज सेन्टरका नाममा यौन धन्दा ! तीस मिनेटपछि युवत्ति आफैंले यस्तो प्रस्ताप गर्छिन

काठमाडौं । बढ्दो शहरीकरणसँगैं पछिल्ला दिनहरुमा नेपालमा पनि मसाज व्यवसाय फस्टाउँदैं गएको छ । धकान कम गर्नको लागि धेरैं मानिसहरुले मसाज गर्न रुचाउँछन । अहिले बोर्डमा मसाज गरिन्छ भनेर विज्ञापन नैं गरिएको हुन्छ । मसाज गराउनका निम्ति ग्राहक काउन्टरसम्म पुग्छन् । त्यसपछि महिला होस् या पुरुष स्वागतका निम्ति आउने गर्दछन् । पानी पिउन दिईन्छ, त्यसपछि सोध्ने गरिन्छ भन्नुहोस् सर कस्तो मसाज गर्ने रु थाई, स्वीडिश, डिप टिश्यू अर्थात् ट्रिगर आदि यस्तो लाग्छ कसैंले तपाईलाई खानाको परिकारहरुबारे बताईरहेको छ । दर्जनौँ मसाजका विकल्प प्रस्तुत गरिन्छन् ।

 

महिला या युवती कसबाट मसाज गराउनु हुन्छ रु यो तपाईको ईच्छा, ग्राहक कोठामा जान्छन् । करिब ३० मिनेट बितेपछि मसाज गर्लले केही कुरा सोध्छिन् । त्यो सुनेर ग्राहक अक्कबक्क समेत पर्छन् । सर, एक्ट्रा सर्भिस के लिनुहुन्छ ग्राहकले कुनै प्रतिक्रिया जनायो भने शुरु हुन्छ, अवैध धन्दा । पहिले–पहिले मसाज सेन्टरमा साहुले तलब दिन्थे अहिले त्यस्तो अवस्था छैन । मसाज सेन्टरमा काम गर्ने महिलाले ग्राहक खोज्नुपर्ने हुन्छ । या आएको ग्राहकबाट एक्स्ट्रा मसाज लिनुपर्ने हुन्छ ।

 

भारतको दिल्लीमा रहेका करिब ३४ वटा मसाज सेन्टरको रिपोर्टका आधारमा यो बिषय बाहिरिएको हो । जहाँ मसाज गर्ने महिलाले ग्राहकसँग एक्स्ट्रा रेटको तय गर्दछन् । एक मसाज गर्लका अनुसार एक्स्ट्रा मसाजका लागि एकजनाको करिब २ हजारदेखि रेट तय हुने गर्दछ । यसमा दुवै पक्षको परामर्शका आधारमा रेट तय हुने गर्दछ । मसाज सेन्टरमा काम गर्ने युवती भन्छिन्, ‘एक्स्ट्रा रेट मसाज गर्ने बेला नै लिईन्छ ।’ पहिले अवैधधन्दामा संलग्नहरुमात्रै मसाज सेन्टरमा जान्थे अहिले कलेजमा पढ्ने युवतीको समेत आकर्षण बढेको छ । उनीहरु नाम चेन्ज गरेर त्यहाँ काम गर्छन् । एजेन्सी