वाइडबडी घोटालाको भण्डाफोर अब नागरिकहरूबाटै गरिने

नरेन्द् महतारा 

काठमाडाै,जेठ ११। वाइडबडी विमान घोटालामा संलग्न भ्रष्टहरुलाइ अब नागरिकहरुले नै भण्डाफोर गर्ने भएका छ्न।शनिबार बसन्तपुर क्षेत्रमा आयोजित वाइडबडी सम्बन्धमा सुनुवाइ कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन।

 

अहिलेको सरकारले यत्रतत्र भ्रष्टाचार गरेकोले यसलाई टिकाइराख्न आवश्यक नभएको भन्दै उनिहरुले यसका विरुद्धमा सशक्त भएर लाग्ने बताएका छन।

 

वाइडबडी काण्ड एउटा प्रतिनिधि काण्ड मात्र भएकाले सरकारले एउटा मात्रै कुरामा भ्रष्टाचार गरेको छ भन्दै नबस्न उनिहरुले सबैमा आग्रह गरेका छन।

 

नागरिक आयोग र नेपालका लागि नेपालीको आयोजनामा सम्पन्न कार्यक्रमले सबै नागरिकको सल्लाह सुझावलाई लिएर यश विषयको प्रतिवेदन तयार गर्ने जनाएको छ।यसै भदौमा वाइडबडिको माछा पता लगाइ छाडने इन्जिनियर दिपेन्द्र कडेंलले बताए।