कोरोनाबाट नेपालमा फेरि एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडाैं,जेठ ४। नेपालमा काेराेना भइरस (काेभिड १९) बाट फेरि अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।