लोक सेवा आयोगको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

काठमाडौं।  कोरोना र पदाधिकारी अभामा स्थगित भएका लोक सेवा आयागका परीक्षााहरु सञ्चालन हुने भएका छन् । आयोगले स्थगित रहेका निर्धारण हुन बाँकी कार्यक्रमहरु सञ्चालन हुने भएका हुन् । 

 

 

 

आयोगले सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने जनाएको हो। 

 

 

आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ। पाठ्यक्रम निर्धारण हुन बाँकी रहेका पदहरूको हकमा पाठ्यक्रम निर्धारण भएपश्चात परीक्षा कार्यक्रम निर्धारण गरिने आयोगको भनाइ छ।