ओली र नेपालबीचको भेटवार्ता निष्कर्षविहीन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको स्रोतले बताएको छ ।

 

 

दुई नेतासहित कार्यदलमा रहेका नेताहरू भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको बीचमा मेरियट होटलमा भेटवार्ता भएको थियो ।