यातायातमा गरिएको भाडावृद्धि तत्काल फिर्ता लिन माग गर्दै अध्यक्ष गजुरेलद्धारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाइ चार बुदे ज्ञापनपत्र पेस

काठमाडौं। नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले यात्रुबाहक तथा मालबाहक सवारीको भाडा भारी मात्रामा वृद्धि गरेकोमा घोर निन्दा एवम् भत्सर्ना गर्दै ज्ञापनपत्र बुझाएको छ ।

 

 

 अध्यक्ष हरिकृष्ण गजुरेलकाे नेतृत्वमा उपाध्यक्ष शिलु न्याैपानेलगायतको विद्यार्थीहरुकाे प्रतिनिधि मण्डलकाे उक्त टाेलिले मन्त्रालयका सचिवलाइ ज्ञापनपत्र बुझाएका हाे।

 

संगठनले चारवटा मुख्य मागसहित प्रधानमन्त्री कार्यलयका र सात वटा प्रदेश कार्यलयसहित मन्त्रालय र विभागमा गरी ९ वटा कार्यलयलाई वोधार्थसहीत उक्त ज्ञापनपत्र बुझाएको छ। 

 

ज्ञापनपत्रको पूर्ण पाठ, यस्ताे छ,