माधव नेपालले बोलाए आफू पक्षीय स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक भर्चुअल माध्यममा जारी रहेको नेपालनिकट एक नेताले जानकारी दिए।

 

आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।

 

गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ।