वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातक तह २०६३ को पुनर्मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

चितवन। वीरेन्द्र बहुमुखी क्याम्पस स्नातक २०६३ ब्याचको पुनर्मिलन कार्यक्रम तथा विजयादशमी, दिपावली, नेपाल सम्वत् ११४२ को अवसरमा एक कार्यक्रम भव्य रुपमा भरतपुरमा सम्पन्न भयो।

 

 

 

उक्त भेलाले प्रेम कडेलको अध्यक्षतामा सिन्धु ढकाल सचिव र गोपालभक्त अधिकारी अभि कोषाध्यक्ष सहित ११ सदस्यीय कार्यकारी समिति चयन गरेको छ।

 

 

समितिकाे सदस्यहरमा स्मृति ढकाल,टंक सुवेदी, ठाकुर प्रसाद रिजाल ,केशव सेढाई ,केशव लामिछाने , शिव दवाडी , दिपेन्द्र पौडेल र विष्णुप्रसाद चालिसे रहनु भएको छ।

 

 

 

कार्यक्रममा जेष्ठ सदस्य चेतनाथ भट्टको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सहजीकरण प्रेम कडेलले गर्नुभएको थियोे।