स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष रोकायाले गर्भवती महिला र बालबालिकालाई पोषणदेखि: एक बृहत स्वास्थ्य हेल्थ क्याम्प स्थापना गर्नेसम्मको पहल

त्यस्तै अध्यक्ष भरत बहादुर रोकायाको पहलमा गाउँपालिका भित्रका गर्भवती महिला र २३ महिनासम्मका बालबालिकाहरूलाई सर्वोतम पिठो
WFP ले बितरण गर्ने जनाइएको छ।
WFP ले बितरण गर्ने जनाइएको छ।
गाउँपालिकाे सबैभन्दा निम्न आए भएकाे मुक्तिकाेटका ३०० घरधुरीलाई केही समय अगाडी मात्र प्रति परिवार ४० केजी चामल, २ केजी दाल, नुन र तेल वितरण गरिएकाे अध्यक्ष राेकायाले जनाएका छन्।
स्वामीकार्तिक खापर गाउँपालिकामा एक बृहत स्वास्थ्य चेकजाँच गर्न हेल्थ क्याम्प राख्ने पहल कदमी गरिएकाे अध्यक्ष राेकायाले जनाएका छन्।

त्यस्तै स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका अध्यक्ष भरत बहादुर राेकाया र गाेबिन्द बहादुर मल्लले नेपाल विद्युत प्राधिकरणकाे क्षेत्रीय कार्यलयमा पुगेर बाजुरा जिल्लाका पूर्वी भेगमा रहेका ४ वटै स्थानिय तहमा छिटाे भन्दा छिटाे राष्ट्रिय प्रषारण लाईन बिस्तार गर्न पहल गरिएकाे जनाएका छन्।
स्वामीकार्तिक र हिमाली गाउँपालिका अध्यक्ष दुवै जनाले कार्यलय प्रमुख श्री जंग बहादुर चन्दलाइ भटेपछि सकारातमक रहेकाे उहाँहरूले प्रतिक्रिया दिनुभएकाे छ।
छिटाे भन्दा छिटाे सेवा बिस्तार हुनेमा आफुहरू ढुक्क रहेकाे उहाँहरूले बताउनु भयाे।
साथै स्वामीकार्तिक खापर गाउँपालिका २ मा २५ केविकाे टाँसफर्मर र हिमाली गाउँपालिकाकाे अफिस धुलाचाैरमा विद्युत जडानका लागि तार,पाेल र टाँसफर्मर उपलब्ध गराएकाे पनि उहाँहरूले बताउनु भएकाे छ।
अध्यक्षकाे फेस्बुक वालबाट-
१. प्रदेश नीति तथा याेजना अायाेगका सचिब नारायण पाैडेल र जनस्वास्थ अधिकारी ज्ञनेन्द्र दवाडीकाेे अथक प्रयासले पाेषणका क्षेत्रमा काम गर्ने गरि विशेष अनुदान ५० लाख र रेगुलर बहुक्षेत्रिय पाेषण कार्यक्रमका लागि १७ लाख गरि जम्मा ६७ लाख स्वामिकार्तिक खापर गाउँपालिकाका जनतालाई उपलब्ध गराई दिनु भएकाे छ ।
२. उहाँहरूकै पहलमा नेपाल सरकारकाे अनुदानमा अबकाे एक हप्ता भित्र स्वामिकार्तिक खापर गाउँपालिका भरीका गर्भवती महिला र जन्मे
देखिकाे २३ महिना सम्मका सम्पुर्ण बालबालिकाहरूलाई पुग्ने गरि १०.२ मेट्रिकटन सर्वाेतम पिठाे WFP ले बितरण गर्दै छ ।
३. मुक्तिकाेटका ३०० घरधुरीलाई भरखरै वितरण गरेकाे ४० केजी चामलकाे कट्टा, २ केजी दाल, नुन र तेल बितरण गरेकाे थियाे ।
४. उहाँहरूकै पहलमा स्वामीकार्तिक खापर गाउँपालिकामा एक बृहत स्वास्थ्य चेकजाँच गर्न हेल्थ क्याम्प गर्ने पहल कदमी भएकाे छ ।
दुबैजना सरलाई बिशेष धन्यवाद ।