राहदानीको अनलाइन फर्म ११ बजेदेखि नै भर्न पाइने

काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ।

 

 

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो ।

 

 

 

यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

 

हेर्नुस् सूचना