१२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप आजबाट दिइँदै

काठमाडौं। पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ।

 

 

दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ।