सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले कार्यक्रम प्रस्तुत गर्नेछन्।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ।