१३ बर्षिया निर्मलालाई न्याय अभियानः तपाईको पनि साथ छ की ? सबैले सेयर गरी सरकारलाई दवाब दिऔं

 

काठमडौँ। कंचनपुरकि १३ बर्षिकाठमडौँया बालिकाको बलात्कार पछि भएको रहस्यमय हत्याको बिरोध देशभर चर्किएको छ । साथिको घर गएर फर्किने क्रममा उखुबारिमा उनको रहस्यमय बलात्कार पछि हत्या भएको आशंका रहेको छ ।त्यो पनि देशकै शान्ति शुरक्षाको बलियो हतियारका रुपमा चिनिने प्रहरीको संलग्नताको आवाज पनि सरोकारवाला र मानवअधिकारकर्मिबाट उठिरहनु लज्जास्पद कुरा समेत रहेको छ ।

 

बलात्कार पछि त्या भएको आज ५२ दिन भइसक्दा समेत अनुसन्धान र कारबाही कुनै प्रक्रिया नहुनु अझै जनमानसमा शंका पैदा गर्ने मुख्य आधार रहेको छ ।यतिबेला बलात्कार पछि हत्या गरिएकि निर्मलाका आमाबुवा काठमाडौं न्यायको आवाज उठाइरहेका छन । १३ बर्षिया छोरीलाई गुमाउनुको पीडा त एकातिर छदैछ अर्को तर्फ सम्बन्धित निकायले अपराधी पत्ता लगाउन र कारबाही गर्न कुनै पहल नगर्दा उहाँहरुको मन कतिसम्म भक्कानिएको होला रु त्यो हामी सजिलोसंग अनुमान गर्न सक्छौ ।

 

माथिको तस्विर हेर्दा समेत कस्को मन च्वास्स नहोलारु एउटा बालिकाले समाएको पम्पलेट पढ्नु भयो रु पढ्नु भयो भने सोच्नु त्यो बालिका कस्का लागि न्याय मागिरहेकि छे । निर्मलाको लागि या आफ्नै लागिरु आउनुस हामी सबै मिलेर सरोकारवाला र सम्बन्धि निकायलाई दवाव दिउ । भोली हामी सबैका चेलि खतरामा हुनसक्छन । यो निर्मलाका परिवारको पीडा मात्र होइन पुरै देशवासिको पीडा र आवाज हो ।हामी सबैले जानकारीको लागि सक्दो सेयर गरौ १ बलात्कारीलाइ कडाभन्दा कडा कारवाहि होस।

 

रहस्यमय हत्याको बिरोध देशभर चर्किएको छ । साथिको घर गएर फर्किने क्रममा उखुबारिमा उनको रहस्यमय बलात्कार पछि हत्या भएको आशंका रहेको छ ।त्यो पनि देशकै शान्ति शुरक्षाको बलियो हतियारका रुपमा चिनिने प्रहरीको संलग्नताको आवाज पनि सरोकारवाला र मानवअधिकारकर्मिबाट उठिरहनु लज्जास्पद कुरा समेत रहेको छ । बलात्कार पछि त्या भएको आज ५२ दिन भइसक्दा समेत अनुसन्धान र कारबाही कुनै प्रक्रिया नहुनु अझै जनमानसमा शंका पैदा गर्ने मुख्य आधार रहेको छ ।यतिबेला बलात्कार पछि हत्या गरिएकि निर्मलाका आमाबुवा काठमाडौं न्यायको आवाज उठाइरहेका छन । १३ बर्षिया छोरीलाई गुमाउनुको पीडा त एकातिर छदैछ अर्को तर्फ सम्बन्धित निकायले अपराधी पत्ता लगाउन र कारबाही गर्न कुनै पहल नगर्दा उहाँहरुको मन कतिसम्म भक्कानिएको होला  ?

 

त्यो हामी सजिलोसंग अनुमान गर्न सक्छौ । माथिको तस्विर हेर्दा समेत कस्को मन च्वास्स नहोलारु एउटा बालिकाले समाएको पम्पलेट पढ्नु भयो रु पढ्नु भयो भने सोच्नु त्यो बालिका कस्का लागि न्याय मागिरहेकि छे । निर्मलाको लागि या आफ्नै लागिरु आउनुस हामी सबै मिलेर सरोकारवाला र सम्बन्धि निकायलाई दवाव दिउ । भोली हामी सबैका चेलि खतरामा हुनसक्छन । यो निर्मलाका परिवारको पीडा मात्र होइन पुरै देशवासिको पीडा र आवाज हो । हामी सबैले जानकारीको लागि सक्दो सेयर गरौ १ बलात्कारीलाइ कडाभन्दा कडा कारवाहि होस।