क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को पाटन संयुक्त क्याम्पसको भेला सम्पन्न

काठमाडौं। नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी)ले ललितपुरको पाटन संयुक्त क्याम्पसमा इकाइ कमिटी पुन: गठन गरिएको छ ।

 

 

भेलाले देवेन्द्र धामीको अध्यक्षतामा  २१ सदस्य कमिटि पुन:गठन गरिएको छ ।भेलाले अध्यक्षमा देबेन्द्र धामी,उपाध्यक्षमा भरत रोकाय, सचिवमा निराजन के.सी. सहसचिवमा आयुश महर्जन र गडेस बोहरा र कोषाध्यक्षमा जानुका जोशीलगाएतका निर्वाचत भएका छन्।

 

 

उक्त कार्यक्रमा अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिव राम तिरुवाको आतिथियता रहेको जानकरी केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले हाम्रो अनलाइनलाइ जानकरी दिनुभयो।

 

 

 

न्यौपानेले अखिल (क्रान्तिकारी) मा आवद्ध नेता साथीहरु देशैभरिका शैक्षिक संस्थाहरु निर्वाचन बहिष्कार सशक्तरुपमा लगेर विधार्थीहरुलाइ सचेत गराइ रहेको नेतृ शिलु न्यौपानेले बताउनु भयो।