डिजेल र मट्टीतेलको मूल्य घट्यो हाम्रो अनलाईन १६ फाल्गुन २०८१ काठमाडौं। नेपाल आयल निगमले डिजेलरमट्टीतेलको मूल्य घटाएको छ। निगमले डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ। आज मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।