रास्वपा सांसद सुमना श्रेष्ठले चिहानको जग्गा पनि छोडेनन् भनेपछि काँग्रेस सांसदको कडा प्रतिकार(भिडियो)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले चिहानको जग्गा पनि छोडेनन् भनेर सुचना पढेपछि काँग्रेसका सांसदहरूले कडा प्रतिकार गरेका थिए। काँग्रेस सांसदहरू र सुमनाबीच केही बेर भनाभन सम्मको स्थिति भएपछि संसदमा खैलाबैला नै मच्चिएको थियो।
