ओली,देउवा र प्रचण्डमाथि झाँक्रीको कटाक्ष–लफंगाले चलाएको देश यस्तै हुन्छ (भिडियाे)

काठमाडौं। रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लफंगाले चलाएको देश यस्तै हुन्छ भन्ने कटाक्ष गरेकी छन्।