त्रिदेशीय अन्ताराष्ट्रिय महिला मैत्रीपूर्ण खेल्न जाने महिला टोलीको बिदाइ

काठमाडौं।इरान र भारतसँग त्रिदेशीय अन्ताराष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको आज बिदाइ गरिएको छ।

नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्नेछ भने आज कार्तिक ४ गते भारत र इरान ६ बजे खेल्दै छ।

सबै खेल जवाहरलाल नेहरू रंगशाला, शिलोङमा हुँदै छ।