नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड,माधव सहसंयोजक

काठमाडौं। नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन्। उनी माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए।

नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो। बुधबार माओवादी,नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।