कांग्रेसले पत्रकार सम्मेलन गर्दै हाम्रो अनलाईन १४ फाल्गुन २०८२ काठमाडौं । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलनमा नि र्वाचनको तयारीबारे जानकारी गराइने काँग्रेसले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ ।