दीपेन्द्र सिंह ऐरी पापिएसएल खेल्न पाकिस्तान प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी पाकिस्तान सुप लिग (पिएसएल) खेल्न पाकिस्तान प्रस्थान गरेका छन्।
दीपेन्द्र सोमबार दिउँसो त्यसतर्फ लागेका हुन् । उनले इस्लामावाद युनाइटेडबाट लिग खेल्दै छन्। दीपेन्द्रलाई क्लबले ३१ लाख नेपाली रुपैयाँमा किनेको हो।
पिएसएल आउँदो मार्च २६ गते सुरु हुँदै छ । दीपेन्द्रको टोलीले शनिवार मुल्तान सुलान्तस टोलीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
