ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस सकिएको छ।

आइतबारबाट सुनुवाइ सुरु भएकोमा आज सरकार पक्षले बहस गरेको थियो। त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ। बहस सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ।