वैदेशिक रोजगारीमा रहेकालाई अध्ययनको व्यवस्था गर्ने घोषणा हाम्रो अनलाईन १५ जेष्ठ २०८३ काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।