भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित

काठमाडौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् ।

 

सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका हुन् ।उनीहरुले विहात १० देखि अपरा्न ४ बजेसम्म काम गर्दै आएका छन् ।, तर, आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् ।, आजको नयाँ पत्रिकाबाट ।