नेपाल प्रहरीका ७३ जना (सई) को इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं,जेठ २४ । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर )मा बढुवा सिफारिस भएको छ ।

  बढुवा सिफारिस समितिकाे बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्ताे छ सूचीसहित