घरमै क्वारेन्टाइनमा बस्दा यी ८ कुराहरुमा ध्यान दिनुस्

सांकेतिक तस्वीर

काठमाडौं। काराेना संक्रमण भए पछि आफ्नै घरमा क्वारेन्टाइनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।

यस्ता छन्,८ उपाय क्वारेन्टाइनमा बस्दा ध्यान दिनु पर्ने

१-हावा छिर्ने कोठामा एक्लै बस्ने र सकेसम्म कोठा भित्रनै शौचालय भएको कोठा बस्ने ।

 

२-जेष्ठ नागरिक,बालबालिका र गर्भवतिको घुलमिल नगर्ने ।

 

३-घरभित्र पनि आवतजावत गर्ने ।

 

४-कुनै पनि भेला र जमघटमा सहभागी नहुने ।

 

५-साबुनपानी वा ह्याण्ड वासले बारम्बार हात धुने साथै नियमति सेनिटाइजर प्रयोग गर्ने ।

 

६-घरायासी सामाग्री जस्तै गिलास, थाल, रुमाल, तन्नाहरुको एक अर्काको प्रयोग गर्ने ।

 

७-सर्जिकल माक्सको प्रयोग गर्ने र ६– ८ घण्टाको समयमा परिर्वतन गर्ने ।

 

८-प्रयोग गरको माक्स सुरक्षित हिसाबले व्यवस्थापन गर्ने ।

 

यदि भाइरसको लक्ष्ण देखा परेमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्य जाँच गर्ने ।